२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका पूर्व राष्ट्रपति च्याङ चमिनको निधन



अ+ अ-

बेइजिङ । चीनका पूर्व राष्ट्रपति च्याङ चमिनको ९६ वर्षको उमेरमा निधन भएको छ । चीनको आधिकारिक मिडियाका अनुसार उनी ल्युकेमिया रोगबाट पीडित थिए ।

सो रोगका कारण उनको शरीरका धेरै अंगले काम गर्न छाडेका थिए । बिमारीका कारण बुधबार उनको निधन भएको हो ।

जियाङ जेमिन सन् १९८९ को तियानमेन स्क्वायर आन्दोलनपछि चीनको नेतृत्वमा निर्वाचित भएका थिए। एक रिपोर्टका अनुसार सन् १९९३ मा सत्ता प्राप्त गरेपछि उनले झण्डै एक दशकसम्म चीनमाथि कब्जा जमाए ।

जियाङको मृत्यु यस्तो समयमा भएको छ जतिबेला चीनका विभिन्न सहरमा कोभिड–१९ प्रतिबन्धका कारण व्यापक विरोध भइरहेको छ ।