८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि ललितपुर महानगरमा ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै



अ+ अ-

काठमाडौं । आजदेखि ललितपुर महानगरपालिकामा ४५ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसंविरुद्धको भेरोसेल खोप लगाइँदैछ ।

आजदेखि सुरु हुने खोप कार्यक्रम २९ वटै वडामा सञ्चालन हुने भएको हो । खोप लगाउनको लागि हरेकले आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न सकिने महानगरले बताएको छ । 

ललितपुर महानगरपालिकाले साउन १८ गते सोमबारदेखि जान्सेन एण्ड जान्सेन खोप लगाउने कार्यक्रम पनि सुरु गरिने जनाएको छ ।




न्यूजपोलारबाट थप समाचार