२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर सटही गर्दै हुनुहुन्छ ? हेर्नुहोस्  शुक्रबार विदेशी मुद्राको विनिमयदर कति छ ?



अ+ अ-

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ घट्यो । त्यस्तै जापानको स्थिर रहेको छ भने युरोको भाउ बढेको छ । बहराइन दिनारको भाउ भने घटेको छ । यो तथ्याकंले आजको विदेशी विनिमयदर केही घटबढ भएको देखाउँछ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ १७ पैसा तोकिएको छ ।  

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८५ पैसा तोकिएको छ । एक युरोको खरिददर १ सय ४० रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ५० पैसा रहेको छ । 

एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा रहेको छ । यस्तै एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ०७ पैसा तोकिएको छ।