५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीबाट नेकपा एसका आले निर्वाचित



अ+ अ-

काठमाडौं । डोटीबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदबार प्रेमबहादुर आले २७ हजार २१० मत प्राप्त गर्दे निर्वाचित हुनु भएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गर्नुभयो ।