२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुर-१: कांग्रेस उम्मेदवार उपाध्यायको अग्रता कायमै, कमल थापा दुई हजार चार सय चार मतले पछि



अ+ अ-

हैटौँडा । मकवानपुर १ मा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्यायको अग्रता कायमै रहेको छ । उपाध्यायले १५,३०० मतसहित अग्रता बनाएकी हुन् ।

त्यस्तै, सुर्य चिन्हबाट उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा दोस्रोमा रहेका छन् । थापाले १२,८९६ मत पाएका छन् । उपाध्याय र थापाबिच २,४०४ को मत अन्तर रहेको छ ।

यसैगरी , राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले १०,३५५ मत पाएका छन् ।