५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ निर्वाचन क्षेत्र नं १ मा राजेन्द्र पाण्डेको अग्रता कायमै



अ+ अ-

गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ मा राजेन्द्रप्रसाद पाण्डेको अग्रता कायमै रहेको छ ।

प्रतिनिधिसभा सदस्यतर्फको कुल ३६,०४३ मत गणना हुँदा गठबन्धनको तर्फबाट नेकपा एसका उपाध्यक्ष पाण्डेले १५,०१४ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका भूमि त्रिपाठीले १३,७०४ मत प्राप्त गरेका छन् । एसका पाण्डे र त्रिपाठीबिच १,३१०को मतान्तर रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ५,३६७ मत पाए । हालसम्म १२४६ मतपत्र बदर भएको छ ।