२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपः डेनमार्क र ट्युनिसियाको बराबरी



अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ फुटबल अन्तर्गत डेनमार्क र ट्युनिसियाले बराबरी खेलेका छन् ।

दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलमै दुबै टोलीले अंक बाड्नुपर्यो ।

यस बराबरीसँगै समूह ‘डी’ का दुबै टोलीले एक एक अंक जोडे ।