• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo

काठमाडौं-५ मा अग्रता बढाउँदै कांग्रेस उम्मेदवार प्रदीप पौडेल



काठमाडौं । काठमाडौं-५ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।

कांग्रेस उम्मेदवार प्रदीप पौडेलले ११,६०० मतसहित अग्रता कायम गरेका हुन् ।

नेकपा एमालेका ईश्वर पोखरेल ले ७,९८१ मत पाएका छन् । कांग्रेसका पौडेल र पोखरेलबिच ३,६१९ मतको अन्तर रहेको छ ।