२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा साउदीविरुद्ध अर्जेन्टिनालाई अग्रता



अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकप अन्तर्गत अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध अग्रता बनाएको छ ।

पहिलो हाफ सकिँदा अर्जेन्टिना १-० गोलले अघि बढेको हो ।

खेलको दशौं मिनेटमा नै कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए ।

अर्जेन्टिनाले पाएको पेनाल्टीलाई उनले खेर जान दिएनन् । यस्तै, २७ औं मिनेटमा लौटारो मार्टिनेजले गरेको गोलले मान्यता पाएन । उनी अफसाइड रहे ।