९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन २ अपडेट: रवि लामिछाने सात सय २८ मतले अगाडि



फाईल फोटो
अ+ अ-

भरतपुर । चितवन क्षेत्र नं २ मा नेकपा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको अग्रता कायमै रहेको छ । दिउँसो चार बजेको अपडेटअनुसार लामिछानेले ४,७५१ मतले अग्रता लिएका हुन् ।

त्यस्तै , नेकपा (एमाले) का कृष्णभक्त पोख्रेलले ४,०२३ मत पाएका छन् । लामिछाने र पोख्रेलबिच ७२८ को मत अन्तर रहेको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३,६१९ मत पाए ।