• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

ललितपुर ३ मा तोसिमा २,७६० मतले अगाडि



ललितपुर । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टिकी डा.तोसिमा कार्कीको अग्रता कायमै रहेको छ । तोसिमाले ९,४०३ मत प्राप्त गरेकी छन् ।

उनीलाई पछ्याउदै नेकपा एमालेका अमृत खड्काले ६,६४३ मत पाएका छन् । तोसिमा र खड्काबिच २,७६० मतको अन्तर रहेको छ ।

त्यस्तै, गठबन्धनको तर्फबाट नेकपा माओवादीकी पम्फा भुसालले ३,७५० मत पाईन् ।