९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुर-१: कांग्रेस उम्मेदवार उपाध्यायको अग्रता कायमै , कमल थापा २,४७२ मतले पछि



अ+ अ-

हैटौँडा । मकवानपुर १ मा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्यायको अग्रता कायमै रहेको छ । उपाध्यायले ७,५८० मतसहित अग्रता बनाएकी हुन् ।

त्यस्तै, सुर्य चिन्हबाट उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा दोस्रोमा रहेका छन् । थापाले ५,१०८ मत पाएका छन् । उपाध्याय र थापाबिच २,४७२को मत अन्तर रहेको छ ।

यसैगरी , राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले २,३७७ मत पाएका छन् ।