• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो

डोटीमा प्रेम आले ३२२६ मतले अगाडी



file photo

डोटी । डोटीमा एकीकृत समाजवादिका प्रेम आलेको अग्रता कायमै रहेको छ ।

हालसम्म १४,०६८ मत गणना भएकोमा आलेले ७,७६२ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका गोरी ओलीको ४,५३६ मत रहेको छ । आले र ओलीको मत अन्तर ३२२६ रहेको छ ।

त्यस्तै, क्रस खुकुरीले ६०३ र हलोले १८५ मत पाए ।