६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं-७ मा घण्टीलाई अग्रता , मानुषी भट्टराई तेस्रोमै



अ+ अ-

काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको छ । घण्टीका उम्मेदवार गणेश पराजुलीले ४,११८ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार श्याम घिमिरेले ३,६६७ मत प्राप्त गरेका छन् ।

यस्तै, सत्ता गठबन्धनकी मानुषी यमी भट्टराई ३,०१३ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।