३ आश्विन २०८१, बिहीबार
,
Latest
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी च्याम्पियन्स लिगः पिएसजीको संघर्षपूर्ण जित इन्टरसँग बराबरीमा रोकियो सिटी ‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ ! पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ-१ मा रामचन्द्र पौडेललाई एमालेका एकबहादुरले उछिने



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् ।

जारी मतगणनामा अहिलेसम्म कांग्रेसका उम्मेदवार पौडेलले ३२१० मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले ३३४२ मत ल्याएका छन् ।

यस्तै, राप्रपाका उम्मेदवारले ५२२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२९० मत ल्याएका छन् । अहिलेसम्म ९ हजार ७ सय ५६ मत गणना भएको छ ।