७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.61

Wind: 1.03

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहट १ मा माधव नेपालको अग्रता कायम



फाईल फोटो
अ+ अ-

रौतहट । रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अग्रता कायमै रहेको छ । ८,७४३ मतसहित नेपालले अग्रता कायम गरेका हुन् ।

त्यस्तै, नेकपा एमालेका अजय गुप्ताले ८,२५१ मा पाएका छन् । नेपाल र गुप्ताबिचको मत अन्तर ४९२ रहेको छ ।