२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन २: रवि लामिछानेलाई २११ मतले पछि पार्दै अघि बढे पोख्रेल



अ+ अ-

भरतपुर । चितवन क्षेत्र नं २ मा नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलले अग्रता कायम गरेका छन् । ११,२८० मत गणना हुँदा पोख्रेलले ३,७३८ मत प्राप्त गरेका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ३,५२७ मत पाएका छन् । एमालेका पोख्रेल र लामिछानेबिच २११ को मत अन्तर रहेको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३,३६२ मत पाए ।