१७ असार २०८३, बुधबार
,
Latest
देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु वैदेशिक रोजगारीः लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै



अ+ अ-

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको छ । रास्वपाकी सोविता गौतमले ७,१८३ मत ल्याएर अग्रता लिएकी हुन् ।

राप्रपा उम्मेदवार कुन्ती पोखरेल ५०५० मत ल्याएर दोस्रो स्थानमा रहेकी छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ४७५९ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती भने चौथौे स्थानमा रहेकी छन् ।




भर्खरै