९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ–२: एमालेका पोखरेल र सुजाता कोइरालाबिच झिनो मतान्तरको फरक



अ+ अ-

रतुवामाई । मोरङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलको अग्रता रहेको छ । नेपाली कांग्रेस नेत्री सुजाता कोइरालालाई झिनो मतान्तरले पछि पार्दै पोखरेल अगाडि बढेका हुन् ।

एमालेका पोखरेलले ३,५३२ मत प्राप्त गरेका छन् भने कोइरालाले ३,५२६ मत प्राप्त गरेकी छन् । पोखरेल र कोइरालाको मतान्तर जम्मा ६ रहेको छ ।

मोरङ क्षेत्र नं २ मा ६४ दशमलव २४ प्रतिशत मत खसेको थियो ।