२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ क्षेत्र नम्बर १ मा एमालेको अग्रता



अ+ अ-

गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेले अग्रता पाएको छ । हालसम्मको १४, ८३७ मतगणना हुँदा एमालेका भुमी त्रिपाठीले ६,७८८ मतसहित अग्रता बनाएका हुन् ।

त्यस्तै , गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले ५,९७१ मत प्राप्त गरे । एमालेका त्रिपाठी र पाण्डेबिच ८१७ मतको अन्तर रहेको छ ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १,९५९ मत पाएका छन् ।