९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको विजयी सुरुआत



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जारी निर्वाचनमा विजयी सुरुआत गरेको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २(१) मा राप्रपाका सुनील केसी ६ हजार ५९८ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले निकट प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवारलाई १ हजार ५२२ मतान्तरले पराजित गरेका हुन् ।