५ भाद्र २०८३, शुक्रबार
,
Latest
खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेल्स र अमेरिकाले बराबरी खेले



अ+ अ-

एजेन्सी । फिफा विश्वकप २०२२ फुटबल अन्तर्गत वेल्स र अमेरिकाले बराबरी खेलेका छन् ।

सोमबार राति अहमद बिन अलि स्टेडियममा भएको खेलमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए । उनको यो पहिलो विश्वकप गोल समेत हो ।

यता, खेलको ८२ औं मिनेटमा बेलले पेनाल्टीबाट गोल गर्दै वेल्सलाई हारबाट जोगाए ।

समूह ‘बी’ मा रहेको वेल्स १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने अमेरिका १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।