४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम-२ मा कांग्रेसका डम्बर खड्काको अग्रता, सुवासचन्द्र नेम्वाङ पछि परे



अ+ अ-

इलाम । इलाम -२ को प्रारम्भिक मत गणनामा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता लिएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई १५६ मतले पछि पार्दै खड्काले अग्रता लिएका हुन् ।

६६८ मत गणना हुँदा खड्काले ४३२ मत ल्याएका छन् भने नेम्वाङले २७६ मत पाएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले तीन मत पाएका छन् ।