२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ निर्वाचन क्षेत्र नं १ मा राजेन्द्र पाण्डेको अग्रता कायमै



अ+ अ-

गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रारम्भिक मतगणना गर्दा नेकपा (एकीकृत समाजवादी)को अग्रता कायमै रहेको छ ।

कुल १००० मतगणना गर्दा प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनको तर्फबाट नेकपा एसका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले ४७० मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका भूमि त्रिपाठीले ४२७ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले भने ७६ मत पाए ।