८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीका कारण जलमग्न दोलालघाट (तस्बीरहरु)



अ+ अ-

दोलालघाट । सिन्धुपाल्चोकको इन्द्रावती नदी र भोटेकोशीमा आएको बाढीका कारण जलमग्न देखिएको काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका– ८ पुरानो बजार र वडा नं १० स्थित दुई नदीको सङ्गमस्थल दोलालघाट दोभान ।

(तस्बिरः पेमा लामा, रासस)




न्यूजपोलारबाट थप समाचार