८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी



अ+ अ-

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । 

आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएसँगै उनले सार्वजनिक रुपमै माफी मागेका हुन् ।

यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले आजै पदबाट राजीनामा दिएका छन् । 




न्यूजपोलारबाट थप समाचार