५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगले तोकेको समय सकियो, मतदान केन्द्रमा उपस्थितले मतदान गर्न पाउने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको ५ बजेसम्मको समय सकिएको छ । आयोगले समय सकिएपनि मतदान केन्द्रमा ५ बजेसम्म उपस्थित भएका मतदातालाई मतदान गर्न दिने जनाएको छ ।

देशभर एकै पटक बिहान ७ बजेदेखि शुरु भएको मतदान छिटपुटका घटना बाहेक शान्तिपूर्ण रुपमा भएको आयोगले जनाएको छ । आयोगले अपराहन्न ३स्३० बजेसम्म १५ मतदान केन्द्रको मतदान स्थगित भएको जनाएको छ ।