२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेश भट्टराईबाट मैवाखोला गाउपालिका स्थित नारायणी माबि मतदान केन्द्रमा मतदान



अ+ अ-

काठमाडौं ।नेकपा एमालेका नेता एबं ताप्लेजुङका प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेश भट्टराईले जिल्लाको मैवाखोला गाउपालिका स्थित नारायणी माबि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

मतदान पछि भट्टराईले नागरिकको सार्बभौमसत्ताको प्रयोग गर्ने माध्यम निर्वाचन जसले ब्यबस्थाका कमजोरीलाई हटाउंदै लोकतन्त्रलाई अझ सुदृढ बनाउने बनाउनुभयो ।