१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्नातकोत्तर अध्ययनका लागि अमेरिका उडिन् पूर्व मिस नेपाल श्रृङ्खला



अ+ अ-

काठमाडौं । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा स्नातकोत्तर गर्नको लागि अमेरिका उडेकी छन् । उनले हावर्ड विश्वविद्यालयमा अर्बन प्लानिङ अर्थात सहरी विकास विषयमा स्नातकोत्तर अध्ययन गर्न लागेकी हुन् । उनी हिजो (सोमबार) साँझ अमेरिका प्रस्थान गरेकी थिईन्। 

उनलाई बिदाई गर्न त्रिभुवन विमानस्थलमा सिसन बाँनिया, परिवारका केही र साथीहरु समेत पुगेका थिए ।

नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी उनले हावर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै सामाजिक सञ्जाल मार्फत खुसी समेत साटेकी थिइन् ।  खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् ।