८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती नदीमा हाम फालेकी महिलाको जिवितै उद्धार



अ+ अ-

धनुषा । सर्लाहीमा बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । 

जिल्लाको बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको जीवितै उद्धार गरिएको हो । 

रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । हाम फालेपछि खोलाले बगाइरहेको समयमा उनको उद्दार गरिएको हो । 

उद्धार गरिएकी महिलालाई परिवारको जिम्मा लगाइएको छ । 




न्यूजपोलारबाट थप समाचार