२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनाको फराकिलो जित



अ+ अ-

काठमाडौं । कतार फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले युएईसंग फराकिलो जित निकालेको छ ।

बुधबार राति  स्थित मोहम्मद बिन जेहाद रंगशालाभएको मैत्रीपूर्ण खेलमा घरेलु टोली युएईलाई अर्जेन्टिनाले ५-० गोलको अन्तरले हराएको हो ।

युएईविरुद्ध अर्जेन्टिनाले पहिलो हाफमा नै चार गोल गरेको थियो । अर्जेन्टिनाको जितको लागि एन्जल डी मारियाले दुई गोल गरे । त्यस्तै जुलियन अल्भारेज , लियोनल मेस्सी र जोआकिन कोर्रेयाले एक एक गोल गरे ।

कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । विश्वकपमा अर्जेन्टिना समूह ‘सी’ मा रहेको छ ।

अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदीसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।