१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा प्रचण्ड सहभागी हुने सभास्थल नजिकै विस्फोट



अ+ अ-

भोजपुर । भोजपुरको पौवादुङमा गाउँ पालिकाको प्याउलीमा भएको चुनावी सभामा बम विष्फोट भएको छ ।

सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको स्थानभन्दा २०० मिटर टाढा एक होटल अगाडि बम विष्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीले थप विवरण आउन बाँकी रहेको बताएको छ ।

सो सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने बताइएको छ । यद्यपि उहाँ कार्यक्रम स्थलमा नपुग्दै विष्फोट भएको हो ।