• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

रविन्द्र मिश्रलाई भोट माग्न मनिषा कोइराला घरदैलोमा– तस्बिरहरु



काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी बलिवुड अभिनेत्री मनिषा कोइराला राप्रपाबाट उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भोट माग्दै घरदैलोमा पुगेकी छन्।

मंगलबार बिहान काठमाडौं क्षेत्र नम्बर १ का विभिन्न ठाउँ पुगी मनिषाले मिश्रसँगै भोट मागेकी हुन्।

उनले आइतबार राप्रपाले काठमाडौंको बसन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन पनि गरेकी थिइन् ।