१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानलाई नियुक्ति गर्ने निर्देशन आएकै छैन : उर्जामन्त्री भुसाल



अ+ अ-

काठमाडौं । उर्जामन्त्री पम्फा भुसालले प्रधानमन्त्री शेर बहादुर देउवाले विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङलाई नियुक्त गर्न कुनै निर्देशन नदिएको बताएकी छन् । उर्जामन्त्री भुसालले प्रधानमन्त्रीले वर्तमान प्रमुखको कार्यसम्पादनबारे चासो लिँदै केही असन्तुष्टि व्यक्त मात्र गरेको बताएकि हुन् । 

प्राधिकरणको प्रमुखमा हितेन्द्रदेव शाक्य आइसकेपछि विद्युतको बक्यौता रकम उठाउन पहल नगरेको, चुहावट नियन्त्रणमा प्रभावकारी नभएको र विद्युत कटौती बढेको गुनासो बढेपछि प्रधानमन्त्री देउवाले यसबारे चासो व्यक्त गरेको ऊर्जामन्त्री भुसालले बताइन् ।