१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनभन्दा महँगो छ यो चकलेट, कहाँ पाइन्छ यो चकलेट



अ+ अ-

काठमाडौं । चकलेट सबैलाई मन पर्ने खानेकुरा हो । पोर्चुगलमा संसारको सबभन्दा महंगो चकलेट बनाइएको छ । यसको मूल्य लाखौंमा आउँछ । 

चकलेटलाई विशेष प्याकेजमा बेचिनेछ । गहना बेचेजसरी यो चकलेट बेचिनेछ । ग्लोरियस चकलेट यूएई, रुस, अंगोला र अर्जेन्टिना पठाइनेछ ।

गिनिज बूक अफ वर्ल्ड रेकर्ड्सले यसलाई सबभन्दा महंगो चकलेटको सर्टिफिकेट दिएको छ । 

इन्टरनेसनल चकलेट फेस्टिभल अफ ओबिडोसमा चकलेट बोनबोन प्रदर्शन गरियो । यो अद्वितीय चकलेटको मूल्य १० लाख रुपैयाँ छ । चकलेटमा सुनको पोलिस लगाइएको छ । 

चकलेटमा अनेकौं तत्त्वहरू छन् र यसलाई बनाउन एक वर्ष समय लाग्यो । त्यसपछि यो चकलेट लग्जरी बजारका लागि तयार भयो ।