२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपका लागि इंग्ल्यान्डकोे टोली घोषणा



अ+ अ-

काठमाडौं । आउँदो नोभेम्बर २० देखि कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि इंग्ल्यान्डले टिम घोषणा गरेको छ ।

इंग्ल्यान्डले ह्यारी केनलाई समेट्दै बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

विश्वकपमा इंग्ल्यान्ड समूह ‘बी’ मा रहेको छ । इंग्ल्यान्डले नोभेम्बर २१ मा इरानविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ । इंग्ल्यान्डको समूहमा यी दुई टोलीसहित वेल्स र अमेरिका छन् ।