• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

विश्वकपका लागि इंग्ल्यान्डकोे टोली घोषणा



काठमाडौं । आउँदो नोभेम्बर २० देखि कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि इंग्ल्यान्डले टिम घोषणा गरेको छ ।

इंग्ल्यान्डले ह्यारी केनलाई समेट्दै बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

विश्वकपमा इंग्ल्यान्ड समूह ‘बी’ मा रहेको छ । इंग्ल्यान्डले नोभेम्बर २१ मा इरानविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ । इंग्ल्यान्डको समूहमा यी दुई टोलीसहित वेल्स र अमेरिका छन् ।