• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

विश्वकपका लागि पोल्यान्डको टोली घोषणा



काठमाडौं । आउँदो नोभेम्बर २० देखि कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि पोल्यान्डले टिम घोषणा गरेको छ ।

पोल्यान्डले रोबर्ट लेवान्डोस्कीलाई समेट्दै बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

विश्वकपमा पोल्यान्ड समूह ’सी’ मा रहेको छ । पोल्यान्डले नोभेम्बर २२ मा मेक्सिकोविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ । पोल्यान्डको समूहमा यी दुई टोलीसहित अर्जेन्टिना, साउदी अरेबिया छन् ।