२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् कुनको कति ?



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारको विदेशी मुद्रा सटही बिनिमय दर सार्वजनिक गरेको छ । बिहीवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ  ४० पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ कायम भएको छ । 

राष्ट्र बैंकले तय गरेको  दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४० रुपैयाँ ३८ पैसा र बिक्री दर प्रति युरो १ सय ४१ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर