• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन् ★   समितिमा सहमति नभए बजेटमा पनि अवरोध हुन्छ: कांग्रेस ★   काँग्रेस सभापति र महामन्त्रीको कारण वार्तामा सहमति जुट्न सकेन: महेश बर्तौला

विश्वकपका लागि जर्मनीको टोली घोषणा



काठमाडौं । आउँदो नोभेम्बर २० बाट कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि जर्मनीले टिम घोषणा गरेको छ ।

जर्मनीले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो । टोलीमा २०१४ को फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध गोल गर्दै उपाधि दिलाएका मारियो गोट्जेले कमब्याक गरेका छन् ।

विश्वकपमा जर्मनी समूह ‘ई’मा रहेको छ ।

यस समूहमा स्पेन, जापान र कोस्टारिका रहेको छ । जर्मनीले जापानविरुद्ध नोभेम्बर २३ मा खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।