२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छाडा चौपायालाई  व्यवस्थापन गर्दै



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका वडा नं ९ मा रहेको छाडा चौपाया व्यवस्थापन केन्द्रमा रहेका चौपायालाई चरन क्षेत्रमा लगिएको छ।

सो केन्द्रमा पाँच सय छाडा चौपायालाई राखिएको छ । (तस्वीर: राजेन्द्रप्रसाद पनेरु, रासस)