२४ भाद्र २०८३, बुधबार
,
Latest
‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एरिक्सनलाई समेट्दै विश्वकप खेल्ने डेनमार्कको टोली घोषणा



अ+ अ-

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ फुटबलका लागि डेनमार्कले प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

डेनमार्कले विश्वकपका लागि २१ सदस्सीय टोलीको घोषणा गरेको हो ।

टोलीमा क्रिस्टियन एरिक्सन पनि रहेका छन् । म्यानचेस्टर युनाईटेडका मिडफिल्डर एरिक्सनलाई युरोकप दौरान हृदयघात भएको थियो ।

युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए । डेनमार्कले नोभेम्बर २२ मा ट्युनिसियाविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।