२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी छाडेका जनप्रतिनिधिलाई हटाउन प्रचण्डले सर्बोच्चमा दिएको भ्याकेट खारेज



अ+ अ-

काठमाडौ ।  माओबादी केन्द्र छाडी एमाले बनेका स्थानिय निकायमा जनप्रतिनिधिलाई पुनर्वहाली  गर्ने सर्बोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न माग गर्दे माओवादी अध्यक्षपुष्पकमल दाहालले दर्ता गराउउनु भएको भ्याकेट निवेदन खारेज भएको छ ।

न्यायधीसहरु आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको सयुक्त ईजलासले  भ्याकेट निवेदनहरूमाथि एकमुष्ट सुनुवाइ गर्दै अन्तरिम आदेश खारेज गर्ने माग अश्वीकार गर्ने आदेश दिएको हो ।

ईजलासले निबेदनमा बिपक्षी बनाईएका २१ जना स्थानिय निकायका जनप्रतिनिधिहरुलाई सुचना दिन आदेश दिएको छ । माओबादी केन्द्रको निर्णय पछि निर्बाचन आयोगले उनिहरुको पद रिक्त गराएको थियो ।

आयोगको निर्णय गैर कानूनी भएके भन्नी जनप्रतिनिधिहरु सर्बोच्च अदालतमा पुगेका थिए । अदालतले उनिहरुलाई तत्काल नहटाउन र आयोगको निर्णय कार्यन्वयन नगर्न आदेश दिए पछि उनिहरुको पद जोगिएको थियो ।