२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा शितल निवासमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा सितल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन प्रधानमन्त्री देउवा राष्ट्रपति भवन सितल निवास पुगेका हुन् । 

भेटमा राष्ट्रपति भण्डारीले कोरोना महामारी नियन्त्रणका लागि प्रधानमन्त्री देउवालाई विशेष पहल गर्न सुझाव दिनुभएको थियो । स्वकिय सचिव डा. भेषराज अधिकारीका अनुसार भेटमा समसामयिक विषयमा समेत छलफल भएको जानकारी दिए। । 

राष्ट्रपति र प्रधानमन्त्रीबीच आज भएको भेटघाट नियमित भेटघाट भएको उहाँले बताउनुभयो ।