५ भाद्र २०८३, शुक्रबार
,
Latest
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री भक्तपुरका किरण थापा मगरः वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चबाट बदर कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलद्वारा चेल्सी पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई उसकै घरेलु मैदानमा १–० गोलले पराजित गरेको हो ।

खेलको ६३ औं मिनेटमा गाब्रियलले गरेको गोल नै आर्सनलको जितका लागि निर्णायक गोेल बन्यो ।

जितसँगै आर्सनलले १३ खेलबाट ३४ अंकसहित पुनः शीर्षस्थानमा उक्लिएको छ । पराजित चेल्सी १३ खेलबाट २१ अंकसहित सातौं स्थानमा रहेको छ ।