२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम भट्टराईले सार्वजनिक गरे ‘नाती हजुरबाको लुकामारी’



अ+ अ-

काठमाडौं । जनता समावादी पार्टी नेपालका संघिय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले 'नाती हजुरबाको लुकामारी' सार्वजनिक गरेका छन् । शुक्रबार पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले छोरी मानुसी यमी भट्टराईको छोरासंग लुमाकारी खेलेका हुन् । 

समाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको 'नाती हजुरबाको लुकामारी' उनलाई फेसबुक प्रयोगकर्ताले जनयुद्धमा ज्यान गुमाएकाहरुको परिवारलाई कति तड्पेका होलान भन्दै प्रतिप्रश्न गरेका छन् ।