१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाश्मी नेपालका लागि पाकिस्तानका नयाँ राजदूत नियुक्त



अ+ अ-

काठमाडौं । नेपालका लागि पाकिस्तानका नयाँ राजदूत अबराब एच. हाश्मी नियुक्त हुनुभएको छ ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासका एक अधिकारीका अनुसार परराष्ट्रमन्त्री बेलावल भुट्टो जर्जरीको सिफारिसमा पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले हाश्मीलाई नेपालको नयाँ राजदूतमा नियुक्त गर्नुभएको हो ।

अबराब एच हाश्मी यसअघि अमेरिकाको ह्युस्टनमा महावाणिज्य दूतका रुपमा कार्यरत हुनुहुन्थ्यो ।




भर्खरै