२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुली किनारमा खस्यो



अ+ अ-

काठमाडौं । काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खसेको छ ।

शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको हो  । बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको र दुर्घटनामा चालकसहित १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाइएको छ । थप विवरण आउन बाकी छ ।