२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु



अ+ अ-

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । 

बैठकमा कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन, सरकारमा सहभागितालगायतका विषयमा छलफल जारी छ । 

कार्यदलले शुक्रबार नै गठबन्धनका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको थियो ।