८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी मुस्ताङमा



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मुस्ताङ पुग्नुभएको छ । मुक्तिनाथमा गौतम बुद्धको मूर्ति अनावरण गर्न उहाँ मुस्ताङ पुग्नुभएको हो ।

राष्ट्रपति भण्डारीले बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं. १ रानीपौवामा भगवान बुद्धको प्रस्तर मूर्तिको अनावरण र भगवान विष्णुको प्रस्तर मूर्तिको शिलान्यास कार्यक्रममा सहभागी हुन उहाँ मुस्ताङ आउनुभएको हो ।

नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा ओर्लिएलगत्तै उहाँ मुक्तिनाथ मन्दिरको दर्शन गर्न जानुभएको थियो ।